4 - बीउ रोप्ने किसानको दृष्टान्त कथा

दृश्यहरू : 548

विवरण

एक किसान प्राय गरेर आफनो उन्नत बीउ रोप्नेको लागि उ विश्वस्त हुन्छ कि उक्त माटोले उक्त बीउ लिन तयार छ, ता कि त्यो बीउबाट किसानले मनग्य उत्पादन लिन सकोस | यो दृष्टान्त कथामा, जुन कुरा यशुले भनेका छन्, यस्तो लाग्छ कि बीउ रोप्ने किसान हरेक किसिमको माटोमा बीउ उदारतापूर्बक छर्ने गर्दछ : दुंगामाथि, काँढाको वीचमा, व्यस्त सडकतिरा केही दाना उर्भर माटोमा | किसानलाई निश्चितरूपमा थाहाँ हुन्छ कि सबै बीउले फल दिदैन अंकुराउदैन, र कहिले त केही पनि दिदैन | त्यसैले, यशुले के भानिरहेका छन् त ? पहिले त हामीले किसान र बीउ को पहिचान गर्नु पर्दछ | यशुले कथा भनिरहेका छन् उनले स्पस्ट तरिकामा जनाईरहेका छन् कि उनि आफैमा उक्त किसान हुन् | बीउ भगवानको सत्य हो | अनि उक्त चार प्रकारको जमिन ले के प्रतिनिधित्व गर्छ ? यस दृष्टान्त् कथामा हाम्रो जीवन, हाम्रो मानवता, हाम्रो हृदय लाई लक्षित गरिएको छ | त्यसो भए एउटा प्रश्न गरौं कि ... के किसानले आफनो बीउ कहाँ छरिन्छ भनी वास्ता नगरी हावामा छने गर्दछ ? यशु जसले बीउ रोप्छन , उनको धारणा अलग छ | उनको पूरा विश्वास छ कि उन को बीउ मह्ये कुनै न कुनै बीउ राम्रो जमिनमा छरिन्छ अनि हेर यसले के गर्छ | यो एक सय गुना पैदावर हुन्छ | अब उनको यो दृष्टान्त कथा प्रति हाम्रो प्रतिक्रिया के हो त ? म मेरो जीवन, मानवता, हृदय कसरी तयार गरू तब कि म भगवानको बीउ पाउन सकु ? यो सब हामी आफै वाट सम्भव छ कि हाम्रो हृदय खोल्नु पर्छ र उक्त बीउ प्राप्त गर्नु पदछ प्रभुका पुत्र यशु मार्फत |

सम्बन्धित भिडियोहरू