6 - प्रभुको प्रार्थना

दृश्यहरू : 302

विवरण

तपाँई कहिलेकाही जीवनको उत्तरदायित्वले थिचिनु भएको छ र तपाईलाई चिन्ता, हडवडी अनि पीडाले सताएको छ ? के यो दुनियाले हाम्रो सानो कल्पनालाई यो महान सृष्टीको आयोजनामा स्वीकार गर्छ ? हावा को एक झट्का, स्वास र एक सेकेन्डमा विलिन हुन्छौ, हामी नगण्य छौ | यी सब थोकमा प्रभू कहाँ छन् ? उनको के विचार छ ? के प्रभुले ख्याल राख्छन् ? यशुले भने, प्रभुले ख्याल राख्छन् | यशुले प्रभुलाई कसरी सम्बोधन गर्नु पर्दछ र प्रभुको कसरी प्रार्थना गर्नुपर्छ भन्ने बारे हामीलाई सिकाउछन् | सबै भन्दा राम्रो उनले भगवानलाई आफ्नो पिता सरह व्यवहार गर्न सिकाउछन् | कि हाम्रा पिता प्रभु हामीले फेर्ने सास सरी नाजिक छन् | उनको राज्य छ | उनले हामीलाई उनको राज्य को एक भाग बनाउन चाहन्छा | र उनका सिर्जनाका योजनामा बाड्न चाहन्छन् | यशुले आफ्ना १२ अनुयायी लाई प्रार्थना गर्न सिकाए र यसले उनिहरुको जीवन परिवर्तन गर्यो र हाम्रो जीवन पनि परिवर्तन गर्न सक्छ |